एमालेले माधव नेपाल सहित ११ साँसदलाई स्पष्टीकरण सोध्ने
एमालेले माधव नेपाल सहित ११ साँसदलाई स्पष्टीकरण सोध्ने
काठमाडौं । नेकपा एमालेले विपक्षीलाई सहयोग गरेको भन्दै ११ माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गरेको भन्दै ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। नेता नेपाल लगायतका एमालेका २६ सांसदले प्रधानमन्त्रीमा…
View On WordPress














