सेप्टेम्बर २७ अर्थात असोज ११ गते "विश्व पर्यटन दिवस" पर्दछ । पुर्व निर्धारित "८० देशका राष्ट्रगान एउटै मञ्चमा विश्व राष्ट्रगान यात्री रामजी नेपालीको साथमा " कार्यक्रम सोही दिन गण्डकी प्रदेशको राजधानी पोखरामा गर्ने निधो गरिएको देश विदेशमा रहनु भएका सम्पुर्णमा जानकारी गराउँन पाउँदा हर्षित छु । भोली देखी निरन्तर २७ सेप्टेम्बर अर्थात असोज ११ को काउन डाउन शुरु हुने गरी सोही कार्यक्रमका लागी सबै किसिमको साथ , सहयोगका लागी सबैमा बिनम्र आग्रह गर्दछु । : विश्व राष्ट्रगान यात्री रामजी नेपाली #130countriesanthemsinger #nothingisimposible #yesicandoit #topromotetourism #topromotesavetheearth #peaceofmind #nature #nevergiveup #bepositive #bestrong #behumble #positivevibes #nepal #pokhara #successmindset #wefromthemteverestland #wefromthebuddhabornland #alwaystourusminnepal #worldfraternity #culturaltourism #goodwill #worldtourfromnepal https://www.instagram.com/p/ChVAMVOLq5i/?igshid=NGJjMDIxMWI=















