जसरी मुलुकको रक्षा पशुपतिनाथले गरेका छन्, यसैगरी जंगबहादुरले सिंहदरबारको रक्षा गरिरहेका छन् । सिंहदरबारको मुल गेटतिर फर्काएर जंगेलाई राख्या कारण बल्ल पो चर्मचच्छुमा घुसो त । 😀😉 नेपाली र सिंहदरबारका ठेकेदार दुबैको जय होस् । #morningphotography📷 #oneplus #kathmandu #singhadurbar #Bhadraklai #achkrn (at भद्रकाली मन्दिर) https://www.instagram.com/p/BqLl4lYh7qd/?utm_source=ig_tumblr_share&igshid=1wsogocre8898












