सभामुख सापकोटाको श्रमजीवी मजदुरका लागि राहतका कार्यक्रम ल्याउन आग्रह
सभामुख सापकोटाको श्रमजीवी मजदुरका लागि राहतका कार्यक्रम ल्याउन आग्रह
काठमाडौँ । एक सय ३२ औँ मजदुर दिवसका अवसरमा आज शुभकामना दिँदै सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदुर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ । कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौंँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन सभामुख सापकोटाले आग्रह गर्नु भएको हो । श्रमिक वर्गका…
View On WordPress












