पढाइ कम भयो भन्दैमा Shopping मा Confuse हुनैपर्छ भन्ने छैन!
कहिलेकाहीँ हामीलाई online shopping गर्दा यस्तो लाग्छ:
“यो product राम्रो हो कि होइन?” “Price ठीक हो कि महँगो हो?” “Order गरें भने आउने हो कि हराउने हो?”
अनि मोबाइल हातमा लिएर ३० मिनेटसम्म हेर्छौं, तर order चाहिँ गर्दैनौं। 😄
तर कुरा simple छ।
Online shopping गर्न धेरै पढेको हुनुपर्छ भन्ने छैन। बस ३ कुरा हेर्नुपर्छ:
पहिलो: Product को photo राम्रोसँग हेर्ने। दोस्रो: Price आफ्नो budget अनुसार छ कि छैन हेर्ने। तेस्रो: भरपर्दो online platform बाट order गर्ने।
हजुरको साथी डटकममा household सामान, clothes, footwear, bags, sports items, stationery, electronics, hardware, furniture, home furnishing, spiritual items जस्ता धेरै products पाउन सकिन्छ।
अब बजार-बजार घुमेर थाक्नुपर्दैन। फोन खोल्नुहोस्, product हेर्नुहोस्, मन पर्यो भने order गर्नुहोस्।
हजुर पढाइमा professor नहुनु होला, तर smart shopping मा champion बन्न सक्नुहुन्छ! 😄
हजुरको साथी डटकम — सजिलो shopping, reasonable सामान, भरोसायोग्य सेवा।










