प्रशासन कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण!
प्रशासन कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण!
रामेछाप – जिल्ला प्रशासन कार्यालय (जिप्रका) रामेछापले सेवाग्राहीका लागि लक्षित गरी सोमबारदेखि साप्ताहिक रूपमा निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ। सोमबार नागरिकता, पासपोर्टलगायत काम लिई जिप्रका पुगेका सेवाग्राहीले आफ्नो कामसँगसँगै निःशुल्क स्वास्थ्य परीक्षण गराई दोहोरो लाभ लिएका थिए। ‘पासपोर्ट बनाउन आएको थिएँ, कार्यालयमै निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको रहेछ, त्यहीँ आफ्नो स्वास्थ्य…
View On WordPress













