भारतीय अभिनेता सिद्धार्थ शुक्लाको नि'धन
भारतीय अभिनेता सिद्धार्थ शुक्लाको नि’धन
भारतीय चर्चित अभिनेता सिद्धार्थ शुक्लाको हृ’द’य’घा’त’का कारण निधन भएको छ । लोकप्रिय रियालिटी सो बिग बोस १३ का विजेता समेत रहेका शुक्लाको नि’ध’न भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी पछिल्लोपटक ओ’टी’टीमा प्रसारण भएको बिग बोस र डान्स दि’वानेको तेस्रो सिजनमा पनि देखिएका थिए । बिग बोसको कारण उनी चर्चित भएका हुन् । उनले ठूलो पर्दाको फिल्म हम्पटी शर्माकी दुल्हानियाँमा पनि अभिनय गरेका थिए । उत्तर…
View On WordPress
















