एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु, रङ्गशालाको संरचना
कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो ।
कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो । रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी÷जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ…
View On WordPress












