महकाे पारखी हुनुहुन्छ हाेस् गर्नुहाेला नि मल्टि नेशनल कम्पनी डाबर नेपाल (Dabur Nepal) ले उत्पादन गर्ने मह खान अायाेग्य दुषित पदार्थ हाे । अन्तर्राष्ट्रिय स्तरकाे मान्यता पाएकाे खाद्य प्रविधि काठमाडौंकाे ल्याबले ७/७ महिनाकाे अन्तरालमा दुई दुई पटक परिक्षण गर्दा समेत खान अयोग्य दुषित पदार्थ कैफियत ताेकि दिएकाे छ । कार्वाही प्रकृया अगाडि बढाउन वीरगंजस्थित खाद्य प्रविधि तथा डिभिजन कार्यालयलाई पठाए पनि वर्ष पुग्न लाग्दा प्रक्रिया अगाडि नबढाई संरक्षण गर्ने काम गरेको पाईएकाे छ । (फुत्किनै लागेको समाचार झण्डै तीन महिनाकाे मेहनतले अखाद्य वस्तुको रिपोर्ट हात पर्याे र मल्टि नेशनल कम्पनीले गर्दै अाएकाे बदमासी थाहा पाईयाे) थप रिपोर्टमा .... #Galaxy4K #Sidhakura #DaburHoney #GalaxyNewsReport #jiyalalbrj #NepalWatch #foodlover #honey https://www.instagram.com/p/CgR8qUagd0y/?igshid=NGJjMDIxMWI=














