को हुन सचिब का उम्मेदवार अमरजंग शाही ,,।
को हुन सचिब का उम्मेदवार अमरजंग शाही ,,।
साउन २१- जुम्ला । बौद्धिक क्षमता तथा जुझारु युवा अमरजंग शाही । यहि भदौ मा हुन लागेको अनेरास्ववियु क्रान्तिकारी माओवादी केन्द्र संबद्ध विद्यार्थी संगठन को महाधिवेशन मा सचिब को उम्मेदवारी घोषणा गरेका छन । कर्णाली जुम्ला मा जन्मका विद्यार्थी नेता शाही जनयुद्ध काल मा दिदी कविता र बुवा बिरजित शाही गुमाउनु भएको थियो । बचपन देखि निकै कर्मठ र क्रान्तिकारी भावका शाही कर्णाली कै आसा लाग्दा जुझारु युवा नेता…
View On WordPress













