https://www.onlinekhabar.com/2018/03/666787
रुसमा विश्वकप नजिते सन्यास लिन्छुः मेस्सी
७ चैत, काठमाडौं । स्टार स्ट्राइकर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।
विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सी रहेको टिम अनुमान गरिएको छ ।
बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन्, त्यसैले उनको आलोचना पनि…
View On WordPress










