नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पुरा
कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गईरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । नेपाल सहित विश्वका बिभिन्न…













