इन्जिनियरहरुद्वारा बहुप्रकोपिय जोखिम प्रतिरोधी अपाङ्गमैत्री भवन निर्माण गरी हस्तान्तरण
१७ मंसिर- लम्जुङ्ग: लम्जुङ्गको बेन्शीसहर-१० बांझाखेतमा गत मंगलबार न्यु जेनेरेसन इन्जिनियरिङ कन्सल्टका प्राविधिक टोलीले न्युन लागतमा स्थानीय प्रविधि प्रयोग गरेर केवल दुई महिनामै बहुप्रकोपीय जोखिम प्रतिरोधी अपाङ्गमैत्री निर्माण गरी हस्तान्तरण गरेका छन् । गत जेठ ५ गते लमजुङलाई केन्द्रविन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पले सो क्षेत्रमा धेरै घरहरुमा क्षति पुर्याएको थियो । प्रभावित मध्ये एक घर…
View On WordPress











