'व्यवसायीक कफी खेतीमा जोड गुणस्तरीय उत्पादन हाम्रो अठोट' १८ औं राष्ट्रिय कफी दिवसको शुभकामना #CoffeeDay #AnajNepal https://www.instagram.com/p/ClDiTWComl5/?igshid=NGJjMDIxMWI=
seen from United States

seen from United States

seen from United States

seen from United States

seen from T1
seen from Yemen
seen from United States

seen from United States
seen from United Kingdom

seen from United States
seen from United States

seen from United States

seen from United States
seen from Norway

seen from Switzerland
seen from Ukraine
seen from France
seen from China

seen from Australia
seen from Georgia
'व्यवसायीक कफी खेतीमा जोड गुणस्तरीय उत्पादन हाम्रो अठोट' १८ औं राष्ट्रिय कफी दिवसको शुभकामना #CoffeeDay #AnajNepal https://www.instagram.com/p/ClDiTWComl5/?igshid=NGJjMDIxMWI=
कार्यक्रममा सहजिकरणका लागि सम्झनु भएकोमा महासंघलाई धन्यवाद। सक्रिय सहभागिताका लागि सहभागीमा आभार। 🙏 राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा मंसिर २८ देखि पुस १ गतेसम्म सात प्रदेशका ३० जिल्लाहरूबाट महासंघका तहगत संरचनाका प्रतिनिधिहरूको उपस्थितिमा ३ दिने क्षमता बिकास तालिम भक्तपुरको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा सम्पन्न भएको छ । #anajnepal #achkrn https://www.instagram.com/p/CXjIjArv6AU/?utm_medium=tumblr
विश्व माटो दवसको शुभकामना। #worldsoilday #AnajNepal #achkrn https://www.instagram.com/p/CXGw1URI0We/?utm_medium=tumblr
किसानका लागि बोलौं 🙏 ---- बाढी पहिरोका कारण लुम्बिनी, सुदूरपश्चिम र १ नम्बर प्रदेशको धानबालीमा मात्र करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक अनुमान छ। मिडियाको निरन्तर फ्लोअप र केही सम्बन्धित निकायका कर्मचारीको सक्रियताले यत्ति तथ्याङ्क भए पनि बाहिर आएको छ। योगदान गर्नेलाई धन्यवाद भनौं। विस्तृत विवरण बाहिर ल्याउन र त्यस अनुसार किसानलाई क्षतिपूर्ति दिलाउन सबैको निरन्तर खबरदारी जरुरी छ। #किसानका_लागि_बोलौं #HamroKrishi #NepalKrishi #AnajNepal #achkrn https://www.instagram.com/p/CVUTHpYI2ka/?utm_medium=tumblr
धानको समर्थन मूल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा विषयक बहस कार्यक्रम। २०७७ कार्तिक १३ गते । सिंहदरबार, काठमाडौं। facebook.com/anajnepal.org https://clickmandu.com/2020/10/135019.html #AnajNepal #achkrn https://www.instagram.com/p/CG7megJl2Kk/?igshid=2pcm7bj14hma