चार सय शिक्षकलाई कारबाही गर्न अख्तियारको निर्देशन
चार सय शिक्षकलाई कारबाही गर्न अख्तियारको निर्देशन
१६ फागुन, काठमाडौं । सम्पत्ति विवरण नबुझाउने उदयपुरका चार सय शिक्षकलाई जरिवानावापत कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।
प्रत्येक आर्थिक वर्षको सुरु दुई महिनाभित्रै सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्छ । आजको समाचारमा छ ।
जिल्लाका तीन सय ९८ शिक्षकले यो नियम पालन नगरेकाले उनीहरुबाट जरिवानास्वरुप दुई करोड रुपैयाँ असुल्न आवश्यक कारवाही…
View On WordPress














