मिडिया हबबाट संचालित हाँस्य टेलिसिरियल पुनः प्रसारणमा आउने
मिडिया हबबाट संचालित हाँस्य टेलिसिरियल पुनः प्रसारणमा आउने
काठमाडौं । विगत ६ महिनादेखि बन्द भएका चर्चित नेपाली हाँस्य टेलिश्रृंखलाहरु पुनः प्रसारणमा आउने भएका छन् । मिडिया हब प्रालिसँगको लेनदेन र नेपाल टेलिभिजनसँग प्रसारण हुनुपर्ने विज्ञापनको बाँकी रहेको समयमा कुरा नमिल्दा बन्द भएका टेलिसिरियलहरु तितोसत्य, मेरी बास्सै, भद्रगोल र ब्रेकफेल अर्कोहप्तादेखि प्रसारणमा आउने भएका हुन् ।
विगतमा जसरी सिरियलहरु संचालनमा आएका थिए अब त्यसरी नै सिरियलहरु पुनः…
View On WordPress








