#Fikkal #Sindhuli #Nepal (at Fikkal social Correction Services Committee खाङ्साङ ४) https://www.instagram.com/p/CUc4VUcqY21Pc9zS_-oUHa564hl1VElBIg7On00/?utm_medium=tumblr
seen from Yemen
seen from Philippines
seen from United Kingdom

seen from Malaysia
seen from United States
seen from Portugal
seen from United States

seen from Pakistan
seen from China

seen from United Kingdom
seen from Türkiye

seen from Malaysia

seen from Spain
seen from United States
seen from Türkiye
seen from United States

seen from Finland
seen from Czechia

seen from United States
seen from Netherlands
#Fikkal #Sindhuli #Nepal (at Fikkal social Correction Services Committee खाङ्साङ ४) https://www.instagram.com/p/CUc4VUcqY21Pc9zS_-oUHa564hl1VElBIg7On00/?utm_medium=tumblr
फिक्कलको सौन्दर्य कलाकारितामा, कलाकारले बनाए २३ चित्रकला
फिक्कल (सिन्धुली)-सिन्धुलीको सगरमाथा भनेर चिनिएको फिक्कलको पर्यटकीय प्रबर्धन गर्न आयोजित फिक्कल महोत्सवमा कला शिविर आयोजना गरिएको छ । शिविरमा काठमाडौंबाट गएका कलाकारहरुले फिक्कल डाँडा र महोत्सव स्थल खाङसाङमा कला सिर्जना गरेका थिए । फिक्कल डाँडाबाट ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खला देख्न सकिन्छ । कलाकारहरुले त्यहाँबाट देखिने हिमश्रृङ्खला, स्थानीय जनजीवन, सुनकोशीको र्याफ्टिङ, प्याराग्लाइडिङ, हिमाल, पहाड, तराइको चित्र कोरेका थिए ।
फिक्कल गाउँपालिकाले आयोजना गरेको कला शिविरमा छ जना कलाकार सहभागी थिए । शिविरको संयोजन पत्रकार दीपक श्रेष्ठले गरेका थिए । शिविरमा कलाकारहरु अंशुराम खाइजु, मंगल प्रजापती, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्का सहभागी थिए । उनीहरुले तयार गरेका २३ थान चित्रकलाको फिक्कल महोत्सव स्थलमा प्रदर्शन गरिएको थियो ।
महोत्सवकी संयोजक तथा फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले चित्रकला मार्फत पर्यटन प्रवर्धन कला शिविर आयोजना गरिएको जानकारी दिइन् । उनले महोत्सवमा चित्रकलाको छुट्टै स्टल राखिएको बताइन् ।
कलाकारहरु कला सिर्जना गर्न फिक्कलको डाँडामै केही दिन बसेका थिए । कलाकार सुरेम देशारले फिक्कलको चुचुरोबाट देखिने हिमश्रृङ्खला र तराइको समथर फाँटको दृष्यले आफूहरुलाई मोहित बनाएको बताए । उनका अनुसार कलाकारहरुले पूर्वपश्चिम फैलिएको हिमश्रृङ्खलाको प्यानोरोमिक भ्युमा धेरै वटा जोडेर एउटै बनाउन मिल्ने चित्रकला बनाएका छन् ।
तस्बिरहरुः दीपक श्रेष्ठ Read the full article
Bikalpans trip to Fikkal, Illam