क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङजस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही गर्ने सीआईबीको चेतावनी
क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङजस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही गर्ने सीआईबीको चेतावनी
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङजस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको छ । सीआईबीले उक्त कारोबारमा संलग्न भेटिए कानून बमोजिम कडा कारबाही गर्ने सीआईबीले बताएको छ । ब्यूरोले आइतवार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको…
View On WordPress