दक्षिण कोरियाले गर्यो सन २०२३ का लागि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण।
दक्षिण कोरियाले गर्यो सन २०२३ का लागि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण।
सियोल – दक्षिण कोरियाले सन २०२३ का लागि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । बुधवार बसेको श्रम व्यवस्थापनका प्रतिनिधिहरू र श्रम मन्त्रालयसँग सम्बद्ध प्यानलको बैठकले अर्को वर्षको लागि न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो। उक्त बैठकले सन २०२३ का लागी कोरियामा कार्यरत मजदुरको न्युनतम ज्याला ९६२० वन प्रतिघण्टा दिने निर्णय गरेको छ । अहिले दिदै आईरहेको ९१६० वनमा प्रति घण्टा ४६० वन अर्थात ५.०२३%…
View On WordPress







