राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निस्काशन गर्दै
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निस्काशन गर्दै
२१ असार, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कम्पनीले स्थानियलाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ जारी गर्न लागेको…
View On WordPress












