नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकले २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले साेमबारबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम…
View On WordPress










