युवा राजनीति बहस र सपनामा आएका सहिद ...लक्ष्मण बम(पलाँती कान्छा)
युवा राजनीति बहस र सपनामा आएका सहिद …लक्ष्मण बम(पलाँती कान्छा)
…// अाशा र बिस्वास सेलाउदै अायो । यहाँ अाजको तातो बहस छलफल हल्लिखल्लि अनि ब्रेकिड• न्युज जो मदेश अनि सिमाना केन्द्रित थियो हिजो दिन भरिको साथिहरुसँगको बहस छलफल हाम्रो देश , नयाँ नेपाल ,।गणतन्त्र ,समानुपातिक ,समाबेसि ,धर्मनिर्पेक्षता , जनबाद ,स्थानिय शासन प्रणाली , सुसासन मैत्री समाज अात्मनिर्भर अर्थनीति ,ब्यरोरोजगार मुक्त समाज , गरिबी उन्मुलन जस्ता कुरामा बहस चलायौ अाफ्नै अाफ्नै तर्क दियौ…
View On WordPress














