कसैले सोध्यो जीवन के हो? अति उत्तम उत्तर, जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ। #lekhpost #NepaliSayari #NepaliQuotes #NepaliStatus Read More https://lekhpost.com/quotes/ https://www.instagram.com/p/CdvyQr-Ind9/?igshid=NGJjMDIxMWI=













