यी तीन कम्पनीको आकर्षक लाभांश पाउन आज शेयरधनी बन्नुपर्ने।
यी तीन कम्पनीको आकर्षक लाभांश पाउन आज शेयरधनी बन्नुपर्ने।
तीन कम्पनीको आज (पुस ८ गते ,बिहीबार) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ज्योति विकास बैंक(JBBL), एनएमबि लघुवित्त वित्तीय संस्था(NMBMF) र सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । यी तीनै वटा कम्पनीहरुले पुस ९ गते अर्थात भोलि शुक्रबार बुक क्लोज गर्न भएका छन् । यसकारण आज अर्थात पुस ८ गतेसम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउन…
View On WordPress










