Happy photojournalism Day. ९० वर्ष वितेछ तर अझै व्यवसायीक फाेटाे पत्रकारहरूलाई दिने पारिश्रमिक कार्यालय सहयाेगि जतिकाे छैन् भन्दा लाजमान्नु पर्ने कुरा हाे । याे अवस्था सुध्रदै जाअाेस् शुभकामना । पेट काटेरै भएपनि समाजलाई जिवन्त पार्न सधै अहम भुमिका खेलिरहनु भएका सम्पुर्ण व्यवसायीक फाेटाे पत्रकारहरूमा हार्दिक शुभकामना । The 90th anniversary of the first newsphoto published in Nepal. नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासले १३ वैशाख १९८४ मा प्रकाशित चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगञ्जकी सूर्यमती श्रेष्ठेको तस्वीर नै नेपाली छापामा समाचार मुलक छापिएको पहिलो तस्वीर हो । यसै दिनको सम्झनामा हरेक वर्ष वैसाख १३ गते राष्ट्रिय फोटोपत्रकारिता दिवस मनाइन्छ । हुन त यसअघि नै वि.सं. १९८२ असार २३ मा तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र समसेरको जन्मदिनको फाेटाे छापिएको थियोे तर त्यो समाचार मुलक नभएकाले यहि फाेटाे ईतिहास बन्न गएकाे हाे । यसर्थ यस पेशामा व्यक्तिकाे भन्दा समाचार मुलक फाेटाेकाे महत्त्व बढी हुन्छ, सधैं अर्काकाे अघिपछि गरेर फाेटाे खिच्नु भन्दा व्यवसायी मार्यदा फराकिलो हुँदै जाउन अघिपछिका पत्रकारहरूलाई पनि शुभकामना । #nepaliphoto #photographer #photolibrary #photographerlife #newsphoto #photojournalistday #nepal #1st #photo #on90th #everydayasia #everydayeverywhere #mail #jiyalalbirgunj #jiyalalbrj #merosamay












