जाल्पा सामुदायिक लघुवित्तको पहिलो कारोबार कतिमा भयो? जानौ।
जाल्पा सामुदायिक लघुवित्तको पहिलो कारोबार कतिमा भयो? जानौ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सोमवार प्रि – ओपन सेसनमा कारोबार खुला भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. ३१८ दशलमव ६० मा खुला भएको हो । कम्पनीको शेयर आइतवार म्याचिङ नभएका कारण कारोबारमा आएको थिएन । कम्पनीले केहि दिन अघि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा १६ लाख कित्ता आईपीओ सूचीकृत गराएको थियोे । कम्पनीले सर्वसाधारणतर्फको ५ लाख २२ हजार कित्ता र संस्थापकतर्फको १० लाख ७८…
View On WordPress











