आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 14 ❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यबाद दिए उसकी मनलाइ । मेरो मनको कुरा सुनिदिएको मा ।
उसकी फ्रेन्डसिप कै लागि मेरा कति धेरै प्रयासहरू विफल भएका थिए ।
खैर मैले चाहेको अाधा कुरा त पूरा भयो । अब आधा कुरा पूरा हुन्छ कि नाइ ? त्यो म कल्पना मात्र गर्न सक्थे । मेरो मत्लब ।
उसलाइ आफ्नो प्रेमिका बनाउने चाहना पूरा हुन्छ कि नाइ ? । त्यो त समयले नै बताउछन् । दुबै जना क्लास तिर लागे । लुरु लुरु । अनि एउटै बेन्चमा बसे । तर अरु दिन…
View On WordPress











