आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 12 ❤️❤️❤️❤️❤️❤️❤️❤️
एकछिन पछि एउटी केटी आइ मेरै टेबुलमा ! कुर्सी लगाएर बसी । म उ तिर फर्केर हेर्दा ।
सक्ड नै भए । एकछिन त यो साचो हो कि झुठो पत्याउनु नै गाह्रो भयो ।
किनकी उ सेम परी जस्तै थिइ । परी नै छे भन्नु पनि सक्थे । तर कन्फर्म गर्नु बाकी थियो ।
उसकी नाम ,थर ,सब कुरा । मेरो आखा उसैलाइ टोलाइ रहे । उ भने असहज फिल गरेकी हुदो हो ।
आखा दायाँ बायाँ गरि र सिधा बसी । त्यतिकै मा टेबुल मा दुई प्लेट आलु पकौडा आयो ।
View On WordPress









