अाजः जेठ ३० गते, राजा महेन्द्रको जन्मजयन्ती । Today: Birth anniversary of late King Mahendra [11 June 1920- 31 January 1972] ----------------------------------------------------- महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। आजको विन्दूबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दुरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिन्छ । गर्छौं। #kingMahendra #KingTribhuvan #princeMahendra #oldNepal #birthanniversary @photomuseumNepal @oldphotoofNepal #puranonepal https://www.instagram.com/p/CBUSnohD4tO/?igshid=1rbg1aarjkj9f










