स्वास्थ्य समायोजन अपडेट :प्रदेश अन्तर्गत समायोजन भएका कर्मचारीको विवरण(सम्पुर्ण प्रदेशको लिस्ट सहित)
स्वास्थ्य समायोजन अपडेट :प्रदेश अन्तर्गत समायोजन भएका कर्मचारीको विवरण(सम्पुर्ण प्रदेशको लिस्ट सहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गत समायोजन भएका कर्मचारीको विवरण सार्वजनिक गरेको छ !
सम्पुर्ण अन्य कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक भै आफ्नो कार्यक्षेत्रमा गई काम काज गरि सक्दा पनि स्वास्थ्य मन्त्रालयले विभिन्न बहानामा स्वास्थ्यकर्मीहरुको समायोजन हाल सम्म पनि सम्पन्न गरेको छैन !
हेरौं विभिन्न प्रदेशमा समायोजन भएका कर्मचारीहरुको विवरण !
प्रदेश न १ अन्तर्गत समायोजन भएका…