शुभम पावरको आईपीओ बाँडफाँट हुदै , यस्तो छ नतिजा हेर्ने तरिका।
शुभम पावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीले माघ १८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुन् लागेको हो । कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका बासिन्दालाई निस्कासन गर्दा बिक्रि नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता शेयर र सर्वसाधारणको लागि छुत्ताइएको ४ लाख कित्ता गरि ५ लाख ८० हजार ५ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि छुत्ताइएको…
View On WordPress














