स्वावलम्बन लघुवित्तकाे नाफा २७ प्रतिशत वृद्धि।
स्वावलम्बन लघुवित्तकाे नाफा २७ प्रतिशत वृद्धि।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १८ करोड ४५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ करोड ५१ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद…
View On WordPress










