लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछुः महामन्त्री कोइराला
नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताउनुभएको छ ।
लोकतान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताउनुभएको हो । “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उहाँले भन्नुभयो ।
महामन्त्री कोइरालाले…
View On WordPress












