जिन्दगिमा अरु आउने जाने प्रक्रिया चलिरह्यो...तर एउटा तिम्रै याद हो..जो आयो मात्रै जान कहिल्यै मानेन...
occasionally subtle
YOU ARE THE REASON
d e v o n
almost home
trying on a metaphor

#extradirty

PR's Tumblrdome

No title available

⁂

Kiana Khansmith
cherry valley forever
Misplaced Lens Cap
Sweet Seals For You, Always
TVSTRANGERTHINGS
hello vonnie
No title available

tannertan36

pixel skylines
2025 on Tumblr: Trends That Defined the Year
official daine visual archive

seen from T1

seen from Germany
seen from United States

seen from Malaysia
seen from Israel
seen from Singapore

seen from United Kingdom

seen from China

seen from Indonesia

seen from Singapore

seen from Tunisia

seen from United States
seen from Mexico
seen from Sweden

seen from Türkiye
seen from Uzbekistan

seen from United States
seen from Iraq
seen from Brazil
seen from South Africa
@gobindashah
जिन्दगिमा अरु आउने जाने प्रक्रिया चलिरह्यो...तर एउटा तिम्रै याद हो..जो आयो मात्रै जान कहिल्यै मानेन...
ॐ श्री गणेशाय नमः ...
New Nepali Movie Maya Base 6...
Nothing is more important than life...Nothing..You realise the simplicity of that point only when you confront death everyday...
🙏Jai Vholenath..🙏
कानुन हातमा छ भन्दैमा...खुट्टा उच्चाले र जिउ मा पिसाब फेर्ने काम न गर..क्यारेन्ट लागेर नि मर्लास...
#शिवानी_चैत_7_पशुपति_सिमेमाघर_लाहान...
जय भोलेनाथ...🙏
मन रोएँको हुन्छ..मुटु रोएको हुन्छ..तरपनि आखामा आशु आउदैन..आखामा...
Anyone can make u happy by doing something special..but only someone special can make u happy without doing anything...
#Jai_Vholenath🙏
संसारका सबै भन्दा राम्रो कुरा तारा हो भन्नेहरूले..पक्कै पनि...तिम्रो मुस्कान देखेका छैनन् होला... #जय_महाकाल...🙏
आमा को माया अनि बाबा को पसिनाले नै जिन्दगीमा केहि गर्नुपर्छ भनेर सिकाउदो रैछ...किनकी..आमाको माया अमुल्य हुन्छ भने..बाबाको पसिना अमृत...
शुभ_यात्रा मेरो भाइ...जिन्दगीमा आज पहिलोचोटि धेरै नै एक्लो भइ सक्या छु जस्तो महसुस भै रा छ...लास्टै मिस गरि रा छु यार😢😢😢😢😢😢😢...
Nothing is more important than life...Nothing..You realise the simplicity of that point only when you confront death everyday...
🙏Jai Vholenath..🙏
भाई टिकाको मंगलमय शुभ-कामना...अटुट अविरल सम्बन्ध कायम रहिरहोस..आत्मियता भाइचारा मायाप्रेम र सद्भाब फैलियोस...🙏
कसैलाई पनि force नगर्नुस...आफ्नो लागि समय निकाल्न..किनकी जसले तपाईलाई साचिकै care गरिरा हुन्छ नि..उस्ले जस्तो अवस्थामा भएपनि..तपाईको लागि थोरै भएनी समय निकालिनै हाल्छ्न...
तिम्लाइ सन्चो छैन भने खबर पाए मैले..भेट्न आउन त मुटु देखि नै मन लागीराछ तर बाटो छैन अहिले..मेरै साथमा हुन्थ्यो भने मैले ख्याल गर्थे होला..दुख पर्दा टाढा न गै झनै नजिक सर्थे होला...
म भन्दैन जुनि जुनि संगै हुनुपर्छ तिमी.. यहि एक जुनि तिमी संग हाँसी खुसी बस्न सकु...आँखामा आउने आँसु होईन तिम्रो मुहारमा आउने मुस्कानको कारण बन्न सकु...
Sometimes when i say im okay..I want someone too look me in the eyes Hug me tight and say..I know you're not...