Today News | आज ३० गतेका मुख्य समाचार Nepali Samachar । All News । 12 Fe...
wallacepolsom

No title available
Stranger Things

izzy's playlists!

No title available
sheepfilms

★
Jules of Nature

shark vs the universe
Mike Driver
Xuebing Du

JVL

PR's Tumblrdome
PUT YOUR BEARD IN MY MOUTH
No title available

Janaina Medeiros
No title available
🪼
will byers stan first human second
I'd rather be in outer space 🛸

seen from Türkiye
seen from United States

seen from Slovenia

seen from Türkiye
seen from Italy

seen from United States
seen from T1
seen from United States
seen from Ecuador

seen from United Kingdom

seen from Singapore
seen from Poland

seen from United States

seen from Germany
seen from Italy

seen from Singapore
seen from United Kingdom
seen from Malaysia

seen from United States

seen from Canada
@samacharpati
Today News | आज ३० गतेका मुख्य समाचार Nepali Samachar । All News । 12 Fe...
Today News | आज २९ गतेका मुख्य समाचार Nepali Samachar । All News । 11 Fe...
बच्चा जन्मिने बित्तिकै ध्यान दिनुपर्ने कुराहरु, नवजात शिशुको स्याहार यसर...
चिउरा चपाउँदा बंगरा दुखिसक्यो सरकार ! बाढी पिडितको यस्तो छ अबस्था हेर्नुहोस मैनाकडेरी–६ हालको तिरहुत गाउँपालिका–२ की दानादेवी रामलाई पहिला आफ्नो छाप्रो रहेको ठाउँ पनि ठम्याउन मुस्किल छ । सुकुमबासी उनको परालले छाएको छाप्रो अवशेषसहित बाढीले बगादियो । घरमा भएको बाकससमेत उनले निकाल्न नपाएको दुःख पोखिन् । लत्ताकपडा, बचत गरेर राखेको मजदुरीको कमाइ, भाँडाकुँडा सबै बाढीले साहोरेर लगिदिएपछि उनको बिच्चली भएको समाचार नागरिक दैनिकले लेखेको छ । हेर्नुहोस यस्तो छ अबस्था :
कुनै नेपाली दिदि बहिनीलाई मलाइ जस्तो नपरोस, सीमा विवादले कसैको सिन्दूर नपुछियोस् गोविन्द गौतमकी श्रीमती लक्ष्मी गौतम आफ्नो श्रीमानलाई गोली हान्ने एसएसबीका जवानमाथि भारत सरकारले छानबिनपश्चात कारबाही गर्ने भन्ने सुनेको तर अझैसम्म कारबाही नहुँदा आफूलाई पीडा भएको बताउँछिन् ।‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो, सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पछिन सक्छ । त्यसैले म प्रधानमन्त्रीज्यूलाई सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ लक्ष्मीले प्रधानमन्त्रीलाई सुझाव दिँदै भनिन् ।
विदेशीएकी चेली नाबालक छोरासंग छुट्टिनुको पिडा तिजको गितमा यसरी सुनाउछिन् पोखरा । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । आजकाल बिभिन्न किसिममा तिजका गित बजारमा आएका छन् तर वास्तविक तिज गित महिलाको बेदना पोख्ने खालको हुनुपर्ने बताईन्छ हेर्नुहोस वास्तविक तिजको गित लाइभ :
वास्तविक तिजको गित यस्तो हुनुपर्छ ! सुन्ने कसैका आँसु थामिएनन् >> लाइभ भिडियो पोखरा । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । आजकाल बिभिन्न किसिममा तिजका गित बजारमा आएका छन् तर वास्तविक तिज गित महिलाको बेदना पोख्ने खालको हुनुपर्ने बताईन्छ हेर्नुहोस वास्तविक तिजको गित लाइभ :
गैडाले आक्रमण गर्दा गोडा गुम्यो तर हिम्मत गुमेन ! प्रेरणाको लागि सबैले १ पटक हेर्नुपर्ने नवलपरासीको सुन्दर गाउँ अमलटारी चार वर्षयता होमस्टेका लागि प्रख्यात छ । होमस्टेअन्तर्गतको १३ नम्बर घरका सञ्चालक हुन् ५९ वर्षीय शोभाराम महतो । २९ वर्षअघि खेतमा धान खान आएको गैंडा धपाउने क्रममा गैंडाको आक्रमणबाट दाहिने गोडा गुमाएका महतो भन्छन्, 'मेरो शरीरबाट गोडा गुम्यो, वनबाट गैंडा नगुमोस् ।' तीस वर्षको युवा उमेरमा धानखेतमा गैंडाको आक्रमणमा परेपछि बैसाखीको सहारामा हिँडडुल गर्दै आएका महतो भन्छन्, 'पाहुनालाई देखाउन गैंडा जोगाउनुपर्छ ।
उम्लिरहेको तातो तेलमा बुद्ध शिष्यले यसरि ध्यान गरेपछि सबै चकित (भिडियो)
उम्लिरहेको तातो तेलमा बुद्ध शिष्यले यसरि ध्यान गरेपछि सबै चकित (भिडियो)
A Buddhist monk meditating in a hot oil container
Thailand in the province of Nong Bua Lamphu, Buddhist monks engage in a religious rite quite unusual. A monk meditating in lotus position in a pot of oil, is located above a fire. The monk remains impassive face the heat time of his prayer, the point is probably not a staged, simmering oil demonstrates the truth of the feat.
A blend of herbs is…
View On WordPress
गाईको शरीरमा किन पारिँदैछ गहिरो प्वाल ?
गाईको शरीरमा किन पारिँदैछ गहिरो प्वाल ?
एजेन्सी । अर्ग्यानिक कृषि प्रणाली अर्थात जैविक खेती आज कयौँ देशमा प्रचलनमा छ । कयौँ देशका किसान आज दीर्घकालिन खेती, अर्थात लामो समयसम्म चल्ने खेतीबारे धेरै प्रयोग गरिरहेका छन् । हालै मात्र अमेरिकामा एक यस्तै अनौठो प्रयोग गरिएको छ । कयौँ अर्ग्यानिक डेरी किसान यस प्रयोगमार्फत गार्इको शरीरमा एक ठुलो प्वाल बनाइरहेका छन् । तपार्इँले सायद यस किसिमको गार्इलार्इ टीभी र इन्टरनेटमा देख्नुभयो होला । तर, के…
View On WordPress
बिराटनगरबाट आयो फेरी भर्खर कपाल काटेको घटना >> लाइभ भिडियो
बिराटनगरबाट आयो फेरी भर्खर कपाल काटेको घटना >> लाइभ भिडियो
यतिबेला तराईका सीमावर्ती जिल्लाहरुमा आतंक फैलाउने काम भइरहेको छ- कपाल काट्ने किचकन्नी वा भूतको। अनौठो के भने यो भूतले केटीहरुको मात्रै कपाल काट्छ। कपाल मात्रै काट्छ, अरु केही गर्दैन। पर्सामा सुरु भएको यो आतंक बारा, रौतहट, सिरहा, रुपन्देही, नवलपरासी लगायतको सीमावर्ती जिल्लामा पुगिसकेको छ। खासमा यो इम्पोर्टेड हल्ला हो। भारतमा केही महिनाअघिदेखि यस्तै हल्ला भइरहेको छ। सोसल मिडिया र मिडियाका कारण हल्ला…
View On WordPress
आजको राशिफल २०७४ भदौ ८ गते बिहिबार, Today's Horoscope, August 24
आजको राशिफल २०७४ भदौ ८ गते बिहिबार, Today’s Horoscope, August 24
बि.स.२०७४ भाद्र ०८ गते । बिहिबार । ईश्वी सन् २०१७ अगष्ट २४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि तृतिया,३९ घडी २५ पला,रातको ७ बजेर २५ मिनेट उप्रान्त चतुर्थि । नक्षत्र उत्तरफाल्गुनि २५ घडी ५० पला,दिउँसो ३ बजेर ५९ मिनेट उप्रान्त हस्त । राशिफल तलको भिडियोमा हेर्नुहोस :
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)वादबिवाद तथा मुद्दा मामिलामा…
View On WordPress
लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबलको फाइनलमा डायमण्ड र एपीएफ
लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबलको फाइनलमा डायमण्ड र एपीएफ
पोखरा, ७ भदौ । शिवम न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफ क्लब पोखराको लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबल उपाधीका लागि भिड्ने भएको छ। नव आदर्श सामुदायिक विकास समाजद्धारा तीज महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको सेमीफाइनलमा न्यू डायमण्डले पश्चिमाञ्चल भलिबल संघलाई २५–१६, २५–१९ र २५–१३ को सोझो सेट जित्दै फाइनल पुगेको हो ।
अर्को सेमीफाइनलमा विभागीय टोली सशस्त्रको एपीएफले…
View On WordPress
पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु
पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु
नवलपरासी : कटुवा पेस्तोल फेला
मिति २०७४।०५।७ गते अं. १४:३० बजे को समयमा जिल्ला नवलपरासी पाल्हीनन्दन गा.पा. –४ लोहरौली स्थित श्री जनताको मा.वि. को कक्षा -९ मा अध्ययन रत सोही स्थान बस्ने वर्ष -१६को कनैहया केवट, वर्ष -१५ को श्रवण हरिजन र बेलासपुर बस्ने वर्ष १६को अनन्द कुमार जैसवालसंग कटुवा बन्दुक छ भन्ने खबर गोप्य सुचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी गई खानतलासी गर्दा कनैहया केवटको झोला…
View On WordPress
पोउवा संघको राहत कोषमा ८ लाख ५० हजारभन्दा बढी संकलन
पोखरा, ७ भदौ । पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको बाढी पहिरो पीडितलाई राहत प्रदान अभियानमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले २ लाख रुपैयाँ प्रदान गरेको छ । एनवाइइएफ पोखराका अध्यक्ष ज्ञानेश्वरलाल श्रेष्ठले सो रकम बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गर्नु भएको हो ।एनवाइइएफले यसअघी नै सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा भूकम्पबाट भत्किएको कृस्तीको…
View On WordPress
डागर स्मृति समाजसेवा पुरस्कार साङ्पोलाई
डागर स्मृति समाजसेवा पुरस्कार साङ्पोलाई
पोखरा, ७ भदौ । समाजसेवी सोनाम साङपो डागर स्मृति समाजसेवा पुरस्कारबाट सम्मानित हुने भएका छन् । प्रतिष्ठानका सदस्य लक्ष्मी मल्लको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले यस वर्ष समाजसेवी सोनाम साङपोलाई पुरस्कार योग्य व्यक्तिको रूपमा चयन गरेको हो ।
यस अगाडि उक्त पुरस्कारबाट साहित्यकार आरएम डंगोल, भीम रानाभाट, राष्ट्रसेवक चन्द्रा गुरुङ, समाजसेवी विश्वमोहन गौचन, रामबहादुर पौडेल, गोविन्दराज पहारी,…
View On WordPress