राजाको तर्फबाट औपचारिक सूचना मंसिर ९ गते झापामा
मपाईवादले ग्रस्त ठेकेदारी प्रथाको निरन्तरता तहत प्रचारप्रसार गरिए जस्तो कुनै ब्यक्ति विशेष वा पार्टी विशेषले आयोजना गरेको कार्यक्रम होइन नि ! त्यसैले, आम देशभक्त नेपाली मन र जनहरु स्वस्फूर्त रुपमा यहि मंसिर ९ गते झापा जिल्लाको विर्तामोड न.पा. वार्ड नं १ स्थित “ईष्टर्न ईम्पायर कलेज अफ होटल म्यानेजमेन्ट” को प्राङ्गणमा व्यापक सहभागिताको लागि हार्दिक अपील गर्दछौं । तर, यो या त्यो बहानामा मंसिर ७…
View On WordPress













