चितलाङ् लामिछाने बन्धु समाजको छैठौ साधारण सभा सम्पन्न,पहिलो वंशावली लोकार्पण
काठमाडौं । चितलाङ्ग लामिछाने बन्धु समाजले आफ्नो छैठौ साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंको चन्द्रागिरिमा आयोजित कार्यक्रममा समाजले छैठौ साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा करिब ३ सय वर्ष पहिले लामिछानेहरुका पूर्खा सिद्धिखर चितलाङ्गमा बस्दै आएको बंशावलीमा उल्लेख गरिएको छ । चितलाङ्ग लामिछाने बन्धु समाजको छैठौ साधारण सभा सम्पन्न,पहिलो वंशावली लोकार्पण उही सिद्धिखरका सन्तान देशका विभिन्न…
View On WordPress


















