कालोबजारी नियन्त्रणको लागि उपभोक्ता संरक्षण महासंघले गरायो सरकारको ध्यानाकर्षण
कालोबजारी नियन्त्रणको लागि उपभोक्ता संरक्षण महासंघले गरायो सरकारको ध्यानाकर्षण
१० असोज, काठमाडौं । चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौं प्रजिअ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो । देशमा ठूला ठूला राजनितीक परिवर्तन भए पनि देशमा राजनितिक नेता तथा मुट्ठीभर…
View On WordPress











