पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै शपथग्रहण हुने
सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्रीको पुर्ननियुक्ती हुने भएको छ ।
काठमाडौं । सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्रीको पुर्ननियुक्ती हुने भएको छ । उनिहरुले आजै ५ बजे शपथ लिने भएका छन् ।माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको शपथग्रहण कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस…
View On WordPress















