We practice digital journalism. Our aim is not only to write fair and balanced news, but also to bring in unheard voices that politicians and policymakers need to hear. We also give you a platform to publish your stories via Samaya-Samachar... We practice digital journalism. Our aim is not only to write fair and balanced news, but also to bring in unheard voices that politicians and policymakers need to hear. We also give you a platform to publish your stories via Samaya-Samachar (www.samayasamachar.com), one of the best digital news portal in the nation. Anyone whose passion is in writing or has knowledge of writing for digital media can join our team. If you are a college student and would like to intern with us, please let us know. We are guided by morals than monies. Our aim is to strictly follow ethical digital journalism, train young journalists who are willing to work with us, and to form a better society. We will continue to write for human rights, ethics, gender equality, marginalized people, and, of course, politics and society. See Less
पोखराको खानेपानी तथा सरसफाईका समस्याको दीर्घकालीन समाधान खोज्न नीति बहस पोखरा –n7
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाईका समस्या समाधानका लागि जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्। फ्रेस वाटर एक्सन नेटवर्क (फान्सा)को सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) द्वारा आयोजित नीति बहस कार्यक्रममा उनले पोखराका विभिन्न वडामा पानीको आपूर्तिमा असमानता, गुणस्तर र फोहोर व्यवस्थापनका समस्या रहेको उल्लेख गरे । उनले भने, ‘यी…
गजल
बोलेर हुन्न देखाउनु पर्छ
यो माटो उर्वर बनाउनु पर्छ।
छिमेकको यान चन्द्रमा पुग्दा
हाम्रो सूर्यमा पठाउनु पर्छ।
गोर्खाली गोरू -खाली होइन
देशको लागि खुन बगाउनु पर्छ।
समृद्धि त्यसै काखमा आउँदैन
यी भुजामा अस्त्र उठाउनु पर्छ।
-किरण रिजाल अन्जान
विराटनगर -1
रोटरी काठमाण्डौ हेरिटेजले बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालीका वडा नं. ४, स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा सम्पन्न भएको उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिका मेयर दीपक कुमार रिसालको प्रमुख आतित्थता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका उपमेयर सान्नानी लामा, वडा नंं. ४ का अध्यक्ष जय राम महत, नगरपालिकाका प्रमुख सल्लाहकार रमेश रिजाल, जिल्ला बन कार्यालयका प्रमुख पुष्कर…
विगत केही महिना देखि चर्चामा रहेको मलायालम भाषाको सिनेमा ‘दि गट लाइफ’ हिन्दी लगायतका भाषाहरूमा हालै मात्र अनलाइन ओटी टी प्लेटफर्म नेटफिल्क्समा सार्वजनिक भएसङै धेरै दर्शकको पहुँचमा उपलब्ध भएको छ। मलायालम भाषामा बेन्यामिनले सन २००८ मा लेखेको वेस्ट सेलर उपन्यास ‘ आडुजीवितम ‘ जसलाई सन २०१५ मा दिनेश काफ्लेले नेपाली भाषामा समेत ‘ खबुज ‘ नाम दिएर अनुवाद गरिसकेका छन्। यही आडुजीवितम उपन्यासमा आधारित भएर…
काठमाडौँ । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो ।
मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।
सात महिनामा तयार भएको थियो ‘हिरामाण्डी’ को विशाल सेट
काठमाडौँ । बलिउडमा सञ्जय लीला भन्साली आफ्नो फिल्मको भव्यताका लागि परिचित छन् ।
निर्देशक ठूला र भव्य सेट प्रयोग गर्नका लागि प्रसिद्ध छन्। भन्सालीले 'देवदास', 'बाजीराव मस्तानी' र 'पद्मावत' जस्ता फिल्महरूमा आफ्नो सेटको भव्यता देखाएका थिए । हालै निर्देशकको वेब सिरिज ‘हिरामाण्डी’ को ट्रेलर सार्वजनिक भएको छ । वेब सिरिज मे १ मा नेटफ्लिक्समा प्रसारण हुनेछ। यसको भव्यता सिरिजको ट्रेलर हेरेर मात्रै अनुमान…
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ ।
अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्याएका छन् । अहिले राजस्थान १४ अंक सहित शिर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्…
काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ । यही बैशाख…
काठमाडौँ । बलिवुडका निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित फिल्म ‘१२ फेल’ ले दर्शकको माया र अवार्ड पाउनेक्रम जारी रहेको छ ।
फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस फिल्मले अर्को अर्को उपाधि जितेको छ । यो फिल्मले टुलुज फिल्म फेस्टिभलको ९औं संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ फिल्ममा मनोनयनमा परेपछि उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।
फिल्म ‘१२…
मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु
काठमाडौँ । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए ।
मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन…
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो ।…
View On WordPress
समय समाचार Samaya Samachar @samaya-samachar - Tumblr Blog | Tumgag