आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण
हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आउनुभयो । उहाँको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो । हाल उहाँ हिँड्डुल गर्नसक्ने हुनुभएको छ ।
हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आउनुभयो । उहाँको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो । हाल उहाँ हिँड्डुल गर्नसक्ने हुनुभएको छ । बुटवलबाट ७२ वर्षीया रामकुमारी गिरी पनि अस्पतालमा उपचारका लागि आउनुभयो । उहाँमा दम र फिबरको समस्या थियो । औषधि दिएर उपचार गरेपछि उहाँ पनि सञ्चो भएर फर्किनुभयो । त्यस्तै रुकुम…
View On WordPress












