उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १५ जनाको मृत्यु
उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १५ जनाको मृत्यु
अयबक, अफगानिस्तान, १४ मङ्सिर । अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा अन्य २२ जना घाइते भएका बताइएको छ । नाम नबताउने शर्तमा अफगानिस्तानी प्रहरीले भने, “काबुलबाट २१५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी अयबक शहरमा स्थानीय समयअनुसार दिउँसो १ बजे मेड्रेसा जिहादिया (जिहादी मदरसा) मा भएको विस्फोटमा १५…
View On WordPress









