दक्षिण पश्चिम यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु
गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको सैन्य स्रोतले सिन्ह्वालाई बताएको छ । '
दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको सैन्य स्रोतले सिन्ह्वालाई बताएको छ । ‘ अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीहरूले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको स्थानीय सैन्य स्रोतले बताएको छ । उक्त घटनामा अन्य थुप्रै सैनिकहरू पनि घाइते…
View On WordPress













