कर्णाली प्रदेशसभामा मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने चेतावनी
प्रदेशको आठौं अधिवेशनको पहिलो दिन सदन अबरुद्ध गरेका प्रतिपक्षीले मन्त्री अमर बहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।
काठमाडौं । प्रदेशको आठौं अधिवेशनको पहिलो दिन सदन अबरुद्ध गरेका प्रतिपक्षीले मन्त्री अमर बहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएको छ । फौजदारी अभियोग लागेका कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री थापालाई पदबाट बर्खास्त गर्न प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको हो । थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने समेत चेतावनी दिएको छ । कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको…
View On WordPress














