लुम्बिनीमा मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी दलको निर्णय
लुम्बिनीमा मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी दलको निर्णय
काठमाडौं । संविधानको मर्म र भावना विपरित नियुक्ती गरेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध विपक्षी दल अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति विरुद्ध अदालत जाने निर्णय गरेको हो । प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी…
View On WordPress














