२ बर्ष ग्रामीण क्षेत्रमा नबसेका कर्मचारीको बढुवा नहुने !
२ बर्ष ग्रामीण क्षेत्रमा नबसेका कर्मचारीको बढुवा नहुने !
काठमाडौं । सांसदहरुले निजामती कर्मचारीको बढुवाका लागि कम्तीमा दुई वर्ष ग्रामीण क्षेत्रमा काम गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् ।
शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले ग्रामीण क्षेत्रमा दुई वर्ष काम नगरेका कर्मचारीले बढुवाका लागि निवेदन नै दिन नपाउने व्यवस्था संघीय निजामती ऐनमा गर्नुपर्ने उनीहरुको प्रस्तावछ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा…
View On WordPress














