भैँसी पकेट
व्यावसायिक दुग्ध उत्पादनलाई बढावा दिन गलकोट नगरपालिकाले ‘भैँसी पकेट’ कार्यक्रम सञ्चालन गरेको छ
व्यावसायिक दुग्ध उत्पादनलाई बढावा दिन गलकोट नगरपालिकाले ‘भैँसी पकेट’ कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ८ र ९ लाई समेटेर पकेट क्षेत्र घोषणा गरिएको पशु शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि चालू आवमा नगरले रु २५ लाख बजेट छुट्याएको थियो । पकेटअन्तर्गत उन्नत मुर्रा जातका ८० पाडी र छ वटा राँगो किसानलाई वितरण गरिएको छ । चार ठाउँमा दूध सङ्कलन केन्द्र बनेका छन् । हटिया…
View On WordPress







