नयाँ आइपिओ नआउदा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै घट्यो , ४७ लाखभन्दा धेरैले खोले डिम्याट खाता ।
नयाँ आइपिओ नआउदा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै घट्यो , ४७ लाखभन्दा धेरैले खोले डिम्याट खाता ।
नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या ह्वात्तै घटेको छ।पछिल्लो समय शेयर बजारमा आइपिओ निष्काशन हुन छाडेपछि नयाँ डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्य घटेको सिडिएस तथा क्लियरिङ लिमिटेडले जनाएको छ। कोभिडको समयमा पनि शेयर बजारले नयाँ नयाँ रेकर्डहरु कायम गरेपछि डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको थियो । डिम्याट खाता खोल्नेहरुको संख्या बढेसंगै पछिल्लो एक बर्षमा २५ लाख भन्दा बढी…
View On WordPress