#Lockdown #बन्दाबन्दी #day120 लकडाउन सकिएको हो कोरोना होइन: सरकारले २०७७ साउन ६ गते रातको १२ बजेदेखि ४ महिने लकडाउनको अन्त्य गरेको छ। तर कोरोनाको जोखिम कायम छ, सरकारको ससर्त लकडाउन खोल्ने नियमको पालना गरौं। पुनश्च: भाइरस त टुकुचा खोला जस्तै हो। दिनभर वर्षासँगै उर्लियो, बेलका शान्त छ। विर्सन नहुने कुरो यो छ की वाढी जस्तै कोरोना वा अन्य कुनै पनि बेला महामारी आउन सक्छ। सुरक्षित रहौं। 🙏 #CoronainNepal #Covid19 #staysafe #mobilephotography #naturephotography #oneplus #achkrn #acharyalens https://www.instagram.com/p/CC6ethRFNT_/?igshid=1hlkdutpbs6i9













