ऊर्जा दक्षताको प्रवद्र्धनमा जोड
ऊर्जाको किफायती प्रयोग, कार्बन व्यापारबाट आर्थिक लाभ र जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि दिगो ऊर्जा सम्मिश्रणको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन् ।
ऊर्जाको किफायती प्रयोग, कार्बन व्यापारबाट आर्थिक लाभ र जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि दिगो ऊर्जा सम्मिश्रणको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम(रिप) को आयोजनामा आज यहाँ आयोजित ‘नेपालमा दिगो ऊर्जा सम्मिश्रणको नयाँ स्रोतको रुपमा ऊर्जा दक्षताको…
View On WordPress













